७० प्रतिशत मत खस्‍ने आयोगको अनुमान, आजै साँझबाट मतगणना हुने

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना आज आइतबार साँझबाटै सुरु हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज साँझ ८ बजेतिरबाट मतगणना सुरु हुने बताए । भक्तपुरको लोकन्थलीमा मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थपलियाले मतदान पश्चात साँझसम्म सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरिने र त्ययसपछि मतगणना हुने बताए । यस पटक … Continue reading ७० प्रतिशत मत खस्‍ने आयोगको अनुमान, आजै साँझबाट मतगणना हुने